संगालोखबर


विराटनगर । बकर ईदको अवसरमा जेठ १४ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

ईद-उल-अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो । मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा भनिएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!