मोरङको पथरी शनिश्चरेमा झुण्डिएको अवस्थामा युवा-युवती मृत फेला
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मौलाबारी स्थित बक्राहा खोलाको किनारमा युवा-युवती झुण्डिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार आज बिहान उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
विवाहित रहेका उनीहरू एउटै रूखको हाँगामा झुण्डिएका छन् । पथरीशनिश्चरे-५ का २४ वर्षीय अजय टुडू र मोरङको कटहरी गाउँपालिका-६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा झुण्डिएको अवस्थाम...























