विराटनगरको क्षयरोग निवारण संस्थामा कम क्षमताको आवास गृह हुँदा समस्या
विराटनगर । क्षयरोग नियन्त्रणका लागि सरकारले चासो नदेखाउँदा दिनप्रतिदिन वृद्धि हुँदै गएको सरोकारवालाहरूले बताएका छन् । नेपाल क्षयरोग निवारण संस्था मोरङले बिहीबार पत्रकारहरूलाई यो विषयमा जानकारी गराएको हो ।
संस्थाका पदाधिकारीहरूले वर्षेनी देशभरबाट ३५ हजार क्षयरोगीहरू स्वास्थ्य संस्थाको सम्पर्कमा नआउने गरेको बताएका छन् । सम्पर्कमा नआउँदा क्षयरोगीको सङ्ख्या वृद्धि हुँदै गएकाले सरकारले यसतर्फ ध्यान ...



























