रंगेली, १० पुस । भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल ल्याउदै गरेकाे रू ५ लाख बराबरकाे लता कपडा माेरङकाे रंगेलीस्थित प्रहरीले बरामद गरेकाे छ । गाेप्य शुचनाकाे अाधारमा रंगेली प्रहरीले चेकजाच गर्दा साे मुल्य बराबरकाे कपडा बरामद भएकाे हाे ।

Advertisement

 प्रहरी ले गोप्य सुचनाको आधारमा भारतबाट रंगेली बजारमा तर्फ ल्याउदै गरेको अवस्थामा रेडिमेड तथा थानका कपडा सहित र उक्त ओसारपसार गर्न प्रयोग गरिएका बि.आर ३८२३ नम्वर को होण्डा स्पलेण्डर र बि.आर३८ टि.सि.००६४ नम्वर को टिभिएस मोटरसाइकल समेत पक्राउ गरेको छ ।

५ लाख बराबरको सरसामान पक्राउ गरी आवश्यक कारबाहीको लागी अाईतवार बिराटनगर स्थित भन्सार कार्यालय रानी बुझाईएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!