धनकुटाको स्कुलडाँडामा बस पल्टियो, घाईतेको उद्धार जारी
धनकुटा, २८ बैशाख । धनकुटा नगरपालिका–३ स्कुलडाँडामा आज यात्रुबाहक बस दुर्घटना भएको छ । धरानबाट संखुवासभाको आँखिभूई जाँदै गरेको को.१ ख.२५३० नम्बरको बस बिहान करिव सभा ११ बजे पल्टिएको हो ।
दुर्घटनामा परी करिव १५ जना घाईते भएको घटनास्थलबाट प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए ।
‘घाईतेको उद्धार गरेर अस्पताल पठाउँदैछौ ।’ एस्पी राजभण्डारीले संगालोकर्मीसँग भने ‘करिव १५ जना जत...





























