धनकुटाका कोरोना संक्रमितलाई उद्योग बाणिज्य संघले खुवायो गुर्जो र पानी
धनकुटा । धनकुटाको औद्योगिक ग्रामस्थित आईसोलेशन सेन्टरमा रहेका कोरोना संक्रमितलाई उद्योग बाणिज्य संघले मिनिरल वाटर र गुर्जो प्रदान गरेको छ । संक्रमितहरुका लागि संघले स्वच्छ पिउने पानी मिनिरल वाटर र रोग प्रतिरोधात्मक क्षमता बढाउँने गुर्जो जडिबुटी प्रदान गरेको हो ।
धनकुटामा पहिलो पटक आईतबारबाट सञ्चालनमा आएको आईसोलेशन सेन्टरमा १९ कोरोना संक्रमितलाई राखिएको छ । उनीहरुलाई स्वच्छ पिउने पानीका लागि मिन...
























