सडक पेटीमा बसेर चटपटे खाइरहेका दिदीबहिनीको पिकअपले ठक्कर दिँदा मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ हात्तीसारमा पिकअपले ठक्कर दिँदा दिदीबहिनीको मृत्यु भएको छ । डिमगेटबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्र १-०५००१ च ००९२ नम्बरको पिकअपले बिहीबार साँझ ७ः३० बजेतिर ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दिदीबहिनी सडक पेटीमा बसेर चटपटे खाइरहेका थिए । दुर्घटनामा सप्तरी घर भइ त्रियुगा-१२ दुर्गा टोलमा डेरा गरी बस्ने १२ वर्षीया देवीकुमारी दास र उन...


























