धनकुटाका तीन सामुदायिक वन उपभोक्ता समूह सम्मानित
धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटाले विभिन्न समयमा विषेश योगदान पुर्याएको भन्दै तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ ।
आइतबार जिल्ला महासंघ धनकुटाको चौथो जिल्ला परिषद्को अवसरमा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको हो ।
धनकुटा नगरपालिका-१ मा रहेको सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह, धनकुटा नगरपालिका-९ स्थित बेलहरामा रहेको जलकन्या सामुदायिक वन उपभोक्ता समू...
























