प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक, के-के समेटिए ? (पूर्णपाठसहित)
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा आज नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कृषिलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले दोस्रो प्राथमिकतामा पर्यटनलाई राखेको छ । आउँदो आर्थिक वर्ष भित्र प्रदेश एकमा ५ लाख पर्यटन भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ । जल पर्यटनको सम्भावनालाई उजागर ...





























