काठमाडौं । नेपाल आयल निगमले पेट्राेलियम पदार्थको मूल्य बढाएको छ। आज बिहान १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ।

Advertisement

निगमले पेट्रोल,डिजेल र मट्टितेलमा लिटरमा १ रुपैयाँ ५० पैसा मूल्य बढाएको छ। योसँगै पेट्रोल लिटरुको १११ रुपैयाँ र डिजेल / मट्टितेल ९८ रुपैयाँ पुगेको छ।

सरकारले बजेट भाषणबाट डिजेल र पेट्राेलमा अतिरिक्त विका शुल्क लगाउने निर्णय गरेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!