बाँकेका बाढीपीडित भन्छन्, ‘सुरक्षित बास देऊ, भोट लैजाऊ’
बाँके, २५ कात्तिक । सुरक्षित र स्थायी बसोबासको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिने राप्ती नदी पीडितले स्पष्ट पारेका छन्। उनीहरुले ‘सुरक्षित बास देऊ, भोट लैजाऊ’ भन्ने अभियान चलाएका छन्।
राजनीतिक दलबाट धेरै पटक धोका खाइसकेकोले यस पटक सुरक्षित बसोबासको ग्यारेन्टी गरेमात्र भोट दिने राप्ती–सोनारी गाउँपालिका–२, टिकुलीपुरकी मञ्जु विकले बताइन्।
उनले स्थानीय तह निर्वाचनका बेला सुरक्षित बासको ब्यवस्थ...



















