नोबेलले ३२ करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ बनाउँने (भिडियोसहित)
बिराटनगर, १७ बैशाख । नोबेल शिक्षण अस्पताल परिषरमा ठुलो लगानीमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ बनाईने भएको छ । अस्पताललाई व्यवस्थित, स्वच्छ एवं मनमोहक वातावरण बनाउँन नोबेलले ३२ करोडको लागतमा बगैंचा र पार्किङ बनाउँन लागेको हो ।
अस्पतालहरु मध्ये नेपालमै पहिलो पटक अत्याधुनिक रुपमा बनाउँन लागिएको बगैंचा र पार्किङको काम आगामी २०७७ साउनसम्ममा पुरा हुँने अस्पताल सञ्चालक डा.सुनिल शमाको भनाई छ ।...






























