मोरङको क्षेत्र नं. ३ कांग्रेसमय बन्दै गएको नेताहरुको दावी, शुभकामना आदान–प्रदानमै हजारौंको भीड (भिडियोसहित)

मोरङको क्षेत्र नं. ३ कांग्रेसमय बन्दै गएको नेताहरुको दावी, शुभकामना आदान–प्रदानमै हजारौंको भीड (भिडियोसहित)

मोरङ, ८ बैशाख । बामपन्थीको ‘लालकिल्ला’ भनेर चिनिने मोरङको क्षेत्र नं.३ पछिल्लो समय कांग्रेसमय बन्दै गएको कांग्रेस नेताहरुले दावी गरेका छन् । मोरङको बेलबारी–४ काकुम स्थित कांग्रेस महासमिति सदस्य एवं समाजसेवी डा.सुनिल शर्माको निवासमा आयोजित नव बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले यस्तो बताएका हुन् । बामपन्थीको लालकिल्ला तोडेर कांग्रेसको पकट क्षेत्र बनाईएको नेताहरुको भन...
सरकारसँग वार्ता गर्न विप्लवलाई दलभित्रैबाट दबाब

सरकारसँग वार्ता गर्न विप्लवलाई दलभित्रैबाट दबाब

काठमाडौं, ८ बैशाख । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिब्युरो सदस्य तथा पूर्व कमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन् । महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । उद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा छन...
नेपालको सबैभन्दा ठूलो शब्दकोशका लेखकको निधन

नेपालको सबैभन्दा ठूलो शब्दकोशका लेखकको निधन

काठमाण्डौं, ७ बैशाख । वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा शनिबार निधन भएको छ । मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष खर्चिएका थिए । उनको जन्म विसं १९८४ को रामनवमीको दिन महारागन्जम...
पर्सामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

पर्सामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

पर्सा, ६ बैशाख । श्रीमान्कै कुटाइबाट फेरि पर्सामा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी विर्ता निवासी पन्नालाल दासको कुटाइबाट आज उनकी ३२ वर्षीय श्रीमती अञ्जु देवीको मृत्यु भएको हो । गत चैत १५ गते वीरगञ्ज–११ श्रीपुर निवासी डा सचितानन्द यादवको कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएको थियो । पारिवारिक विषयलाई लिई भएको झगडामा दासको कुटाइबाट अञ्जुको मृत्यु भएको माइती पक्षले आर...
भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

भोजपुर,६ वैशाख। भोजपुरमा बिहीबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिका– ९, हसनपुर ज्यामिरेमा को २ त ८७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी ३७ वर्षीया शान्ति मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनियन्त्रित भएर दुर्घटना भएको ट्रयाक्टर सडकबाट करिब ४० मिटर तल खसेको छ । प्रहरीले चालक मेघराज राईलाई नियन्त्रणमा लिएको छ...
धनकुटाका पत्रकारद्वारा प्रशासनमा धर्ना

धनकुटाका पत्रकारद्वारा प्रशासनमा धर्ना

धनकुटा, ५ बैशाख । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै धनकुटाका पत्रकारहरुले पनि आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पत्रकार महासंघको अगुवाईमा जिल्लामा क्रियासिल पत्रकारहरुले प्रशासन कार्यालयको गेटमा धर्ना दिएका हुन् । ऐनको दफा खारेजी माग गर्दै प्रशासन कार्यालय पुगेका पत्रकारहरुलाई प्रहरीले गेटमै रोक्ने प्रयास गरेको थियो । तर, प्रहरीको घेरा तोड्दै पत्रकारहरु धर्नामा ...
ताप्लेजुङबाट १० नाल भरुवा बन्दुक बरामद

ताप्लेजुङबाट १० नाल भरुवा बन्दुक बरामद

ताप्लेजुङ, ५ बैशाख । ताप्लेजुङबाट प्रहरीले १० नाल भरुवा बन्दुक बरामद गरेको छ । फक्तालुङ गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र श्रीजंगा गाउँपालिकाबाट बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फक्तालुङ गाउँपालिका–१ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला परेको छ । त्यसैगरी आठराई त्रिवेणी गाउँपालिका–१ स्थित जंगलमा लुकाएर राखिएको १ नाल, आठराई त्रिवेणी गाउँपालिका–२ फुल...
काठमाण्डौंमा १३ हजारसँग हतियार

काठमाण्डौंमा १३ हजारसँग हतियार

काठमाडौँ, ५ बैशाख । काठमाडौँमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन । सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नविकरण गर्न मिल्ने कानुन भएकाले पनि विवरण संकलनमा कठिनाइ भएको छ । यस्तै, नविकरण नभएका हतियारारे प्रशासनलाई जानकारी नहुन...
अन्तरीक्षमा यसरी गरियो नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण (भिडियोसहित)

अन्तरीक्षमा यसरी गरियो नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण (भिडियोसहित)

काठमाण्डौं, ५ बैशाख । अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरीक्षमा प्रक्षेपण गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा पतिष्ठान (नास्ट) र जापानको क्युसु इस्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा निर्मित ‘नेपाली स्याट् १’ नेपाली समय अनुसार बिहिबार बिहान २ः३१ मा प्रक्षेपण गरिएको हो । अमेरिकी अन्तरीक्ष कम्पनी अर्बिटल...
पाल्पामा बम विस्फोट, गाउँपालिका भवनमा क्षति

पाल्पामा बम विस्फोट, गाउँपालिका भवनमा क्षति

पाल्पा, ५ बैशाख । पाल्पामा आज बिहान सुतली बम बिस्फोट भएको छ ।  जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा रहेको गाउँपालिका भवनमा बम पड्किएको हो । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ । भर्खरै भएको बम विस्फोटपछि प्रहरीको टोली त्यसतर्फ लागेको छ । विप्लव समूहको नेकपाकाले बम पड्काएको हुनसक्ने अनुमान गरिएको छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ ।
पर्यटकको रोजाईमा भेडेटार (भिडियो)

पर्यटकको रोजाईमा भेडेटार (भिडियो)

धनकुटाको भेडेटारमा रहेको शंखको स्तम्भमा तस्वीर खिचाउँदै पर्यटकहरु । पूर्वी नेपालको उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा पर्ने गरेको छ । तस्वीर : रबिन कटेल/संगालोखबर भिडियो हेर्नुहोस्...
चौधरी ग्रुपको उद्योगमा शक्तिशाली वम बिस्फोट

चौधरी ग्रुपको उद्योगमा शक्तिशाली वम बिस्फोट

नवलपरासी, ४ बैशाख । अज्ञात समुहद्वारा नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट भएको छ । नवलपरासी (सुस्ता पुर्ब) को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परिसरमा शक्तिशाली बम बिस्फोट हो । बम कस्ले किन पट्कायो भन्ने एकिन हुन सकेको छैन । थप विवरण आउन बाँकी छ ।
स्कुल बसले किचेर शिक्षिकाको मृत्यु

स्कुल बसले किचेर शिक्षिकाको मृत्यु

वीरगञ्ज, ४ बैशाख । वीरगञ्जमा स्कुल बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट वीरगञ्ज महानगरपालिका-१९ नगवा मिथिला नगरकी गुञ्जन चौरसियाको मुत्यु भएको हो । अलौं माविमा अध्यापन गराऊँदै आएकी उनी सवार मोटरसाइकल अनियन्त्रित भइ सडकमा पल्टिएपछि बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्म...
धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा, ४ बैशाख । बर्षासँगै परेको चट्याङ लागेर धनकुटामा गएराती एक जनाको मृत्यु भएको छ । राती साँढे १२ बजे चट्याङ लाग्दा साँगुरीगढी गाउँपालिका–५ निगालेका ३४ बर्षीय लालमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोबाईल चार्जमा राखेर सुतेका थिए । सोहि क्रममा बर्षासँगै परेको चट्याङ लागेर तामाङ गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको...
पत्रकार पक्राउको विरोधमा पत्रिकामा यसरी गरियो बिरोध

पत्रकार पक्राउको विरोधमा पत्रिकामा यसरी गरियो बिरोध

पोखरा,४ बैशाख । ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोधमा पोखराबाट प्रकाशित भएका पत्रिकामा कालो पोतेर विरोध गरिएको छ। पत्रिकाको सम्पादकीयमा कालो पोतेर ‘पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रता ग्यारेन्टी गर’ लेखिएको छ। पोखराबाट प्रकाशित हुने पत्रिकाको बुधबारको अंकमा सम्पादकीयको ठाउँमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर स्कीप एड गर्न, एफएममा पूर्वसूचना दिई व...
पश्चिमी वायुले तीन दिन देशभरको मौसम खराब हुने, सतर्क रहन आग्रह

पश्चिमी वायुले तीन दिन देशभरको मौसम खराब हुने, सतर्क रहन आग्रह

  काठमाडौँ, ४ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मौसम खराब हुने जनाएको छ । इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ । विभागको अनुसार बुधबारबाट पश्चिमी वायु झन् सक्रिय हुने भएकाले मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासँगै वर्षा हुनेछ । बुधबार दिउँसो देशैभरी सामान्यदेखि पूर्ण बदली हुने र पश...
अझै हटेन गोरखामा केटाले मन पराएपछि जबरजस्ती तानेर बिहे गर्ने प्रथा

अझै हटेन गोरखामा केटाले मन पराएपछि जबरजस्ती तानेर बिहे गर्ने प्रथा

काठमाडाैं । गोरखा बिहीमा ‘तान्ने प्रथा’ अझै नहटेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ । समाचारका अनुसार उत्तरी गोरखाका दुई दर्जन गाउँबस्तीमा यो प्रथा हट्नको साट्टो बढ्दै गएको छ । चुमनुब्री गाउँपालिकाअन्तर्गत साबिकका बिही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास क्षेत्रमा जबरजस्ती तानेर बिहे गर्ने परम्परा पुस्तौंदेखि कायम छ । चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले ...
साउदीमा १५ हजार नेपाली बेरोजगार

साउदीमा १५ हजार नेपाली बेरोजगार

काठमाडौं । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टिँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ। कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन्। उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदैछ। साउदीको अजमिल, कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपालीको रोजगारी गुमेको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रधानमन्त्री निवासमा करोडको सिसिक्यामरा

प्रधानमन्त्री निवासमा करोडको सिसिक्यामरा

काठमाडौँ । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । त्यसमध्ये प्रधानमन्त्रीनिवासमा सिसिक्यामरा जडानका लागि ए...
‘डान्स इन्डिया डान्स’को निर्णायक बस्न  ८० करोड लिइन् करिनाले

‘डान्स इन्डिया डान्स’को निर्णायक बस्न ८० करोड लिइन् करिनाले

मुम्बई । बलिउड अधिनेत्री करिना कपुर यतिखेर सैफअली खानसँग विवाह गरी घरजममा ब्यस्त छिन् । एक छोराको आमा समेत बनीसकेकी करिना खानपानमा उचित ब्यवस्थापन र फिटनेसका कारण उत्तिकै सुन्दर देखिन्छिन् जती पहिला थिइन् । बेबो नामले समेत परिचित करिनाले भारतिय एक टेलिभिजन कार्यक्रममा निर्णयकका लागि ८० करोड लिएको खवर बाहिरिएको छ । भारतीय टिभी रियालिटी सो ‘डान्स इन्डिया डान्स’को निर्णायकमा बस्न करिनाले ८० करोड भ...
फाल्न नहुने फलफुलका बोक्राहरु जसले सुन्दरतामा निखार ल्याउँछ

फाल्न नहुने फलफुलका बोक्राहरु जसले सुन्दरतामा निखार ल्याउँछ

एजेन्सी । फलफुल मानव शरिरमा पाेषक तत्व दिलाउने आहारमा पर्दछ । यसले हाम्रो शरीरलाई चाहिने भिटामिन उब्लब्ध गराउनुको साथै अनुहारमा चमक ल्याउन सहयोग गर्दछ । फलफुल खाएपछि हामी त्यसको बोक्रालाई फोहरमा मिल्काई दिन्छौ किनकी हामीलाई यसको फाईदाबारे ज्ञान छैन जुन यसप्रकार छन् – मेवाको बोक्रा – मेवाको बोक्रा तास्दा एक किसीमको सेतो चोपयूक्त तरल पदार्थ आउछ यो सहितको बोक्राले धोएको अनुहारमा केहि समय दलेर छाड...
‘पब्जी’माथिको प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

‘पब्जी’माथिको प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं । बालबालिकामा बढ्दो नकारात्मक प्रवृतिमाथि नियन्त्रणमा ल्याउन सरकारले पब्जीमाथि प्रतिबन्ध लगाएको छ । एक्कासि ‘पब्जी’ माथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल, प्रवीण सुवेदी, विकास थापा र कानूनका विद्यार्थी विनय रिमालले आम नेपाली जनताको संविधान प्रदत्त धारा १६(१), १७ (२)(क), १८, १९ र ३९ बमोज...
भूकम्पको धक्का महशुस

भूकम्पको धक्का महशुस

गोरखाको भीमसेन थापा गाउँपालिका बोर्लाङलाई केन्द्र बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो १२ बजेर ३५ मिनेट जाँदा ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
धान धितो कार्यक्रमले किसानलाई राहत

धान धितो कार्यक्रमले किसानलाई राहत

बुटवल, ३ वैशाख । बुटवल उपमहानगरपालिका– १८ पोखराबारीका कृषक विष्णु गाहाले ३५ क्विन्टल धान धितो राखेर रु ५५ हजार ऋण सापटी लिनुभयो । उहाँले आफूले धानको मूल्य आउनासाथ बिक्री गरेर ऋण तिर्ने सोच बनाउनुभएको छ । त्यस्तै सोही वडा दुबौलीका शोभाकान्त अर्यालले २५ क्विन्टल धान धितो राखेर रु ४० हजार ऋण लिनुभएको छ । अर्का पोखराबारीकै ओमनारायण थारूले ३० क्विन्टल धान धितो राखेर रु ५० हजार ऋण लिनुभएको छ । उक्त ऋ...
समाजसेवी डा.शर्माद्वारा क्यान्सरपीडितलाई सहयोग

समाजसेवी डा.शर्माद्वारा क्यान्सरपीडितलाई सहयोग

बिराटनगर, ३ बैशाख । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले क्यान्सरपीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् । मोरङको बेलबारी–१ की क्यान्सरपीडित बिष्णुमायाँ धिमालको उपचारका लागि डा.शर्माले ५० हजार रकम प्रदान गरेका हुन् । सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा डा.शर्माले बिरामी धिमाललाई नगद प्रदान गरी स्वास्थ्य लाभको कामना गरे । आर्थिक अभावले उपचारमा समस्या झेल्दै आएकी बिरामी धि...
किन फ्याँक्छन् बेलायतीले बर्सेनि ७२ करोड अण्डा ?

किन फ्याँक्छन् बेलायतीले बर्सेनि ७२ करोड अण्डा ?

एजेन्सी । नेपालमा अण्डाको माग, खपत तथा मूल्य बढिरहेको छ । तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँका मानिसहरु बर्सेनि करोडांैं अण्डा फोहोरमा फ्याँकेर नष्ट गर्दछन् । यसरी करोडौँ अण्डा नष्ट गर्ने कारण पनि अनौठो रहेको छ । एक अध्ययन अनुसार, बेलायतमा हरेक वर्ष करीब ७२ करोड गोटा अण्डा फोहोरमा फ्याँकेर नष्ट गरिन्छ । सन् २००८ मा बर्सेनि झण्डै १४ करोड अण्डा फ्याँक्ने गरिएकोमा एक दशकमा त्यो संख्या ५ गुणाले ...
अतिदुर्लभ प्रजातिको पोथी कछुवाको चीनमा मृत्यु

अतिदुर्लभ प्रजातिको पोथी कछुवाको चीनमा मृत्यु

चीनमा विश्वका अतिदुर्लभ मानिने नरम खपटा भएको एउटा याङ्त्सी कछुवाको मृत्यु भएको छ। सो पोथी कछुवा मरेपछि अब संसारमा सो प्रजातिका तीनवटा कछुवा मात्र बाँकी छन्। सो कछुवालाई दक्षिणी चीनस्थित सुजो चिडियाखानामा राखिएको थियो। विज्ञहरूले ९० वर्षको सो कछुवा मर्नुभन्दा केही समयअघि मात्रै पाँचौँ पटक कृत्रिम रूपमा गर्भाधारण गराउने प्रयास गरेका थिए। कछुवाको सो प्रजाति माछा तथा कछुवाको सिकार र वासस्थानको अति...
उदयपुरमा जीप दुर्घटनमा परी एकको मृत्यु ११ घाइते

उदयपुरमा जीप दुर्घटनमा परी एकको मृत्यु ११ घाइते

उदयपुर, ३ वैशाख । उदयपुरमा जीप दुर्घना हुँदा एक जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका १ मा कटारीबाट मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप जीप दुर्घटना भएको हो । मृत्यु हुनेमा ४५ वर्षीय केशीमाया परियार रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सामान्य घाइते भएका हरुको कटारी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जीपमा सवार १२...
जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ

जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ

पोखरा, ३ वैशाख । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्रा...
मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

मुग्लिन, ३ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका अनुसार रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बा...
खोटाङमा बस दुर्घटना : एकको मृत्यु, १४ गम्भीर घाइते

खोटाङमा बस दुर्घटना : एकको मृत्यु, १४ गम्भीर घाइते

खोटाङ, ३ वैशाख । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्...
error: Content is protected !!