सन्नी लियोनीलाइ पछि पार्दै अर्की पोर्नस्टार बलिउडमा
मुम्बई, ३० वैशाख। चर्चित पोर्नस्टार सन्नी लियोनीको बलिउड आगामनको चर्चा सेलाउन नपाउदै अर्की पोर्नस्टार भारतीय फिल्म उद्योगमा भित्रिएकी छिन्।
चर्चित निर्माता रामगोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्र्याउन लागेका हुन्। उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन्।
मियाले केही समय अगाडि ट्वीटरमार्फत रामगोपालसँग काम गर्न पाएकोमा आफू उत्...






























