काठमाडौँ, २४ चैत । २० वर्ष पुरानो हरिणको शिकार मुद्दामा बलिउड सुपरस्टार सलमान खानलाई अदालतले ५ वर्षको जेल सजाय तोकेपछि उनले हिजोको रात जेलमै बित्यो।
न्यायाधीश देवकुमार खत्रीले फैसला सुरक्षित गरेका थिए । सलमानमाथि फिल्म हम साथ साथ हैं को सुटिङका क्रममा दुई कालो हरिणको शिकार गरेको आरोप लागेको थियो ।
यही मुद्दामा सुनुवाइ गर्दै जोधपुर अदालतले आज फैसला सुनाएको हो । विगत २० वर्षदेखि सलमानले जोधपुर जेलमा बिताएको यो १९ औं रात हो। सलमान कैदी नम्बर १०६ हुन्। भारतीय मिडियाको अनुसार सलमान खानले जेलमा खान खाएनन् र भईमा सुते। कसरी बित्यो उनको पहिलो रात थाहा पाउन भिडियो रिपोर्ट हेर्नुहोस्।
(स्रोत : डिसी नेपाल)