कविता बनिन् ‘बुगीउगी’ को पहिलो विजेता
काठमाडौँ, २० साउन । सर्लाहीकी १८ वर्षीया कविता नेपालीले ‘बुगीवुगी’को उपाधी जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तराष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् ।
यसैगरी फ्रस्ट रनरअप प्रगती पुन बनिन् । उनले ५ लाख रुपैयाँ जितेकी छिन् । भने सेकेन्ड रनरअप सरोज मोक...






























