काठमाडौं, २३ चैत । चलचित्र लिलिबिली चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ । अहिले चलचित्रका मुख्य कलाकार प्रदीप र जसिता लगायत निर्माण टिम चलचित्रको प्रमोसनमा ब्यस्त छन् ।
बिहीबार चलचित्रको प्रिमियर शो प्रदर्शन भएको छ । प्रिमियर शो मा लिलिबिलीले राम्रो प्रतिक्रिया पाएको छ ।
भिडियो हेर्नुहोस्…