प्रेमगीत २ चलचित्र मार्फत नेपाली फिल्ममा प्रवेश गरेकी नायिका अश्लेषा ठकुरीको ट्याटु यतीबेला सामाजिक सञ्जालमा भाईरल जस्तै बनेको छ । उनले आफ्नो दाहिने खुट्टाको तिघ्रामा निकै आकर्षक ट्याटु खोपेकी छिन् ।

उनले केही समय अघिमात्रै फेसबुकमा केही तस्विरहरु सार्वजनिक गरकी थिइन्। ती तस्वीरहरु उनले सिड्नीमा हुँदा खिचेकी थिइन्।

फेसबुकमा सेयर गरेका तस्बिरहरूमा उनको दायाँ तिघ्रा भरिने गरी खोपेको फूलको बुट्टा देखिन सकिन्छ जुन अहिले निकै चर्चाको विषय बनेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!