एजेन्सी

काठमाडौँ । ब्रम्हान्डकै ‘हट’ महिला अभिनेत्री प्रियंका चोपडालाइ ठहर गरिएको छ । जून २०१८ को एडिसनमा म्याक्सिम म्यागजिनले प्रियंकालाई ब्रम्हान्डकै ‘हट’ महिलाको उपाधि दिएको हो ।

Advertisement

यस म्यागाजिनको कभर पेजमा अभिनेत्री प्रियंकाको ‘हट’ तस्वीरलाई प्रकाशित गरिएको छ ।

आफ्नो फेसबुक पेजमा म्यागजिनले लेख्दै, ‘प्रियंका धेरै प्रतिभाशाली र सुन्दर छन् । करोडौं फ्यानहरुको समर्थनमा उनी २०१८ का १०० महिलाहरुको लिस्टमा एक नम्बरमा आएकी हुन् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!