एजेन्सी

काठमाडौँ, ४ असार । विश्वकप हेर्न रुस पुगेका फ्यानहरुको भिडमा एक सुन्दरीले धेरैको ध्यानाकृष्ट गरेकी छन् । उनी हुन्, पेरुकी लोकप्रिय मोडल निशु कौशी जसलाई ‘पेरु टिमकी गर्लफ्रेन्ड’ भन्ने गरिन्छ ।

Advertisement

कौशीले आफ्नो टिमको प्रत्येक गोलमा लुगा फुकाल्ने घोषणा गरेर चर्चामा आएकी छन् ।

उनले अहिले मात्र यो शैली अपनाएकी होइनन् । तीन वर्षअघि कोपा अमेरिकामा पेरुले तेस्रो स्थानका लागि खेल्दा नै कौशी सुपर फ्यानका रुपमा चिनिएकी थिइन् ।

प्रत्येक गोलसँगै उनी आफ्नो ब्रा फुकाल्ने गर्थिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!