एजेन्सी

काठमाडौं। भारतको कर्नाटक राज्यमा नाटकीय ढंगबाट २४ घन्टामा मुख्यमन्त्री परिवर्तन भएको छ । अहिले जेर्डीस नेता एचडी कुमारस्वामी सपथ लिँदैछन् । भारतीय कांग्रेस गठबन्धनले उनलाई सहयोग गरेको छ । कुमारस्वामी मुख्यमन्त्रीका कारण मात्र चर्चामा छैनन् । पत्नीका कारण झनै चर्चामा आएका छन् ।

Advertisement

कुमारस्वामीपत्नी राधिका कुमारस्वानी यति हट र सेक्सी छिन् की उनको त्यो राज्यमा जहाँत्यहाँ चर्चा छ । राधिका कन्नड फिल्म उद्योगकी निर्मात्री र अभिनेत्री पनि हुन् ।

राधिका सन् २००२ मा ‘निला मेघा शमा’ भन्ने फिल्मबाट यो क्षेत्रमा प्रवेश गरिन्, जतिबेला उनी १४ वर्षकी थिइन् ।

राधिकाले कुमारस्वामी अघि रतन कुमारसँग विवाह गरेकी थिइन् ।रतनकुमारको २०१० मा हृदयघातका कारण निधन भयो । उनले २००६ मा एचडी कुमारस्वामीसँग बिहे गरिन् ।

यी दुवैको एक छोरी छिन् । राधिका एचडी भन्दा २७ वर्ष कान्छी छिन् । ५८ वर्षका एचडी कुमारस्वामीपत्नी राधिका भर्खर ३१ वर्षकी भइन् । राधिकाले ३० वटा भन्दा बढि फिल्ममा अभिनय गरेकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!