प्रशासन भ्रष्ट हुँदै गएपछि लोकसेवाले नैतिक शिक्षा लागू गर्याे
काठमाडौं, ९ मंसिर । लोकसेवा आयोगले सहसचिव तहको पाठ्यक्रममा नैतिक मूल्यमान्यतासम्बन्धी पत्र समावेश गरेर गत वर्षदेखि परीक्षा लिन सुरु गरेको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष२०७३/७४को वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले अप्राविधिकतर्फको सहसचिवको परीक्षामा नैतिक मूल्यमान्यतासम्बन्धी पत्र समावेश गरेर गएको गएको वर्षदेखि परीक्षा लिन सुरु गरेको जनाएको हो ।
‘हाल अप्राविधिकतर्फको स...






















