नोबेलको शिविरबाट सुनसरीको चक्रघट्टीका ११ सय बिरामी लाभान्वित
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टीमा शुक्रवार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय २६ विरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, चक्रघट्टी–काठमाडौं जागरण समाज र महेन्द्र माध्यमिक विद्यालय पूर्व विद्यार्थी समूहको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो ।
महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा २२१ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो...






























