२०७९ जेठ १७ गते मंगलवारको राशिफल
ई.सं. २०२२ मे ३१ नेपाल सम्बत ११४२ तछलाथ्य पारु जेष्ठ शुक्ल प्रतिपदा तिथी नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल प्रतिपदा तिथी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, धृति योग, किंस्तुघ्न करण । नेपालमा सूर्योदय बिहान ५ः०८ बजे, सूर्यास्त साँझ ६ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्नु पर्दा सक्खर खाएर जुनसकै दिशाको यात्रा गरेपनि...
























