२०८१ असार १० गते सोमबार/आजको राशिफल
बि.सं.२०८१ असार १० गते सोमबार ई.सं.२०२४ जून २४ नेपाल सम्बत ११४४ तछलागा तृतिया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण तृतिया, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, एन्द्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ५ः९ बजे, सूर्यास्त साँझ ७ः३ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुक...





























