विपद् घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई २ लाख
काठमाडौँ । मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्डअनुरुप दुई लाख रुपैयाँका दरले राहत दिइएको छ । यसका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा रकम गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको हो । मनसुनको अवधिमा सबै प्रकृतिका विपदमा परेर अहिलेसम्म १२५ जनाभन्दा बढीको मृत्यु...





























