भोजपुरको अरुण गाउँपालिकामा घर र दुई वटा मोटरसाइकलमा आगजनी
भोजपुर । भोजपुरको अरुण गाउँपालिका-४ चरम्बीमा आगजनीबाट एक घर जलेर नष्ट भएको छ । आगजनीबाट रणबहादुर भुजेलको घरसहित दुईवटा मोटरसाइकल जलेर नष्ट भएका हुन् ।
‘आगो कसले लगायो भन्ने खुल्न बाँकी छ’, जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी उमेश यादवले संगालोखबरसँग भने, ‘प्रहरीलाई पनि बिहान मात्रै जानकारी आयो । राति १२ बजेपछि आगो लागेको भन्ने जानकारी प्राप्त भएको छ ।’
उनका अनुसार आगजनीबाट घर र दुई व...





























