भोजपुरमा बालिका बलात्कार आरोपमा ४५ वर्षीय पुरुष पक्राउ
भोजपुर । भोजपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका-८ पात्लेपानी का ४५ वर्षीय भक्तबहादुर थापालाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको भनेर उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।
उजुरीमा गत भदौ १० बालिकालाई बलात्कार गरेको उल्लेख गरिएको जि...




























