लेक लागेर दुईको मृत्यु
सल्लेरी, सोलुखुम्बु, ६ जेठ । महाकुलुङ गाउँपालिका–१ मा लेक लागेर एक जनाको मृत्यु भएको छ ।
सोलुदूधकुण्ड नगरपालिका– १० टाप्टिङका २९ वर्षीया पेमारिञ्ज शेर्पाको लेक लागेर आज मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मेरापिकको खोर भन्ने स्थानमा मृत्यु भएका शेर्पाको शव हेलिकप्टरमार्फत उद्धार गरी तेन्जीङ हिलारी विमानस्थल लुक्ला पु¥याई आवश्यक कानूनी प्रक्रिया पूरा गरिएको प्रहरी निरीक्षक एवं सूचना...





























