धनकुटाको कार्कीछापमा बस दुर्घटना हुँदा २६ जना घाईते (नामावलीसहित)
धनकुटा, ५ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । रौतहटको बिजयपुर नगरपालिकाबाट कृषि सम्बन्धि कार्यक्रम र अवलोकन भ्रमणका लागि पाख्रीवास जाँदै गरेको ना.५ ख.३३२८ नम्बरको बस अपरान्ह करिव साँढे ३ बजे कार्कीछापमा पल्टिएको हो ।
दुर्घटनामा परी घाईते भएका २६ जनालाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ...






























