धनकुटाका दर्नालको पुस्तक काठमाण्डौंमा बिमोचन
काठमाण्डौं, ३१ जेठ । धनकुटाका डिल्लीश्वर दर्नालका दुई वटा पुस्तक काठमाण्डौंमा बिमोचन गरिएको छ ।
नेपाल पुलिस क्लवमा कार्यक्रम गरी ‘नेपाली समाजको रूपान्तरण’ र ‘नेपालको ईतिहासमा बर्णाश्रम ब्यवस्था’ नामक पुस्तक बिमोचन गरिएको हो ।
कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा स्थायी कमिटि सदस्य छबिलाल बिश्वकर्मा लगायतले सामुहिक रुपमा पुस्तक बिमोचन गरेका हुन् ।
पुस्तक बिमोचन गर्दै नेता विश्वकर्माले समाज रु...






























