- संगालोखबर सम्वाददाता

धनकुटा, ३ असार । धनकुटासहित पूर्वी नेपालमा आईतवार राती भूकम्पको धक्का महसुस भएको छ ।

Advertisement

राति करिव ८ः५० बजे भूकम्पको धक्का महसुस भएको हो ।

धनकुटा, सुनसरी, झापा लगायत स्थानमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको रेक्टरस्केल र केन्द्रबिन्दु पत्ता लाग्न वाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!