विराटनगर, ४ असार । करेन्ट लागेर आज मोरङमा एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा लेटाङ नगरपालिका–५ खेरुवाका ५० वर्षीय सूर्य राई रहेका छन् । विद्युतीय खम्बाबाट खेतमा झरेको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!