विराटनगरको प्रतिभा प्रतिष्ठानद्वारा पुरस्कार घोषणा
विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले स्थापना गरेको पुरस्कार यो वर्ष सातजना स्रष्टालाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएका कवि निबन्ध तथा आख्यानकार भुवन ढुङ्गानालाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।
यसैगरी, लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार महेश संस्कृत गुरुकुलम् देवघाट तनहुँलाई, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार हास्य व्यंग्यकार लक्...






























