अटोको ठक्करले झापाको कनकाईमा पैदलयात्री वृद्धको मृत्यु
झापा । झापाको कनकाई नगरपालिकामा अटोको ठक्करले एकजना वृद्धको मृत्यु भएको छ । कनकाई–३ स्थित सुरुङ्गा–झापा भित्री सडकखण्डमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय ओमप्रकाश भेटवालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार प्रदेश १–०१–००१ ह ७७३८ नम्बरको अटोले पैदलयात्री भेटवाललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो ।
उपचारका क्रममा उनको मंगलबार मृत्यु भएको ज...






























