धनकुटा प्रहरीद्वारा ३६ वटा सवारी-साधन लिलाम
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका ३६ वटा सवारी-साधन लिलामी प्रक्रियामार्फत बिक्री गरेको छ । आवश्यक कानुनी प्रक्रिया पुरा गरी सार्वजनिक लिलाममार्फत उक्त सवारी-साधन बिक्री गरिएको हो ।
धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले ३५ वटा मोटरसाइकल र एउटा स्कुटर गरी जम्मा ३६ वटा सवारी-साधन लिलाम बिक्री गदिएको जानकारी दिए । सवारी-साधन लिलाम बिक्रीबाट ए...


























