त्रिशूली ३ ‘ए’ सुरुङ भित्रबाट आयो मान्छेको आवाज, उद्धारकर्तासँग दोहोरो संवाद
विराटनगर । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मान्छेको आवाज आएको छ । उद्धारमा खटिएका सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आवाज आएको र दोहोरो संवाद भएको जानकारी दिएका हुन् ।
सांसद न्यौपानेका अनुसार सुरुङ भित्रबाट आवाज आएपछि सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र छिरेर उद्धार कार्यलाई तीव्रता दिएको छ । यो विषयमा जानकारी गराउँदै सामाजिक सञ्जाल फ...





























