संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो ।

आज सुन प्रतितोला तीन लाख छ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला तीन लाख छ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर चार हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!