संगालोखबर


विराटनगर । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावतीमा एउटै घरबाट २४ वटा शव निकालिएको छ । बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट शव निकालिएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार अरू ठाउँमा अझै खोज्न बाँकी छ । निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

भदौ १० मा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!