कोशी सरकार गठनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ
विराटनगर । नयाँ सरकार गठनलाई असंवैधानिक भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । कार्कीका तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले हिजो सर्वोच्नामा रिट दर्ता गराएकी थिइन् ।
नयाँ सरकार गठनविरुद्ध दायर भएको उक्त रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश ...