सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ
धनुषा । सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटेको आरोपमा जनकपुरमा दुईजना पक्राउ परेका छन्। प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई पक्राउ गरेको जनाएको छ ।
धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार लुटेकोमध्ये उनीहरूबाट १४ लाख ५३ हजार रुपैयाँ बरामद गरिएको छ ।
गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका– १९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख ...