धनकुटा प्रदेशसभा क मा एमालेका निरन राई बिजयी

धनकुटा प्रदेशसभा क मा एमालेका निरन राई बिजयी

धनकुटा, २३ मंसिर । धनकुटा प्रदेशसभा क मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार निरन राई बिजयी भएका छन । २० हजार ८८ मतसहित राई बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत पाएका छन । ६ हजार ६ सय ४६ मतान्तरसहित राई बिजयी बनेका हुन । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले राईलाई आज साँझ ७ बजेर १५ मिनेटमा ब...
धनकुटा प्रदेशसभा ख मा एमालेका ईन्द्रमणी पराजुली बिजयी

धनकुटा प्रदेशसभा ख मा एमालेका ईन्द्रमणी पराजुली बिजयी

धनकुटा, २३ मंसिर । धनकुटा प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार ईन्द्रमणी पराजुली बिजयी भएका छन । २० हजार ६ सय ५२ मतसहित पराजुली बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका अर्जुनबहादुर थापाले ८ हजार २ सय ३१ मत पाएका छन । १२ हजार ४ सय २१ मतान्तरले पराजुली बिजयी बनेका हुन । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले आज सा...
धनकुटामा राजेन्द्र र सुनिलको दोस्रो भिडन्तमा कसले मार्ला बाजी ?

धनकुटामा राजेन्द्र र सुनिलको दोस्रो भिडन्तमा कसले मार्ला बाजी ?

धनकुटा, १८ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको संघारमा आईपुग्दा धनकुटामा कस्ले बाजी मार्ला भन्ने कौतुहलता उत्कर्षमा पुगेको छ । बिगतका निर्वाचनमा पार्टी–पार्टी वीच चुनावी प्रतिस्प्रधा हुँने गरेको भएपनि यो चुनावमा भने बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनवीच मुख्य प्रतिस्प्रधा छ । दुवै गठबन्धन आ–आफ्नो जित सुनिश्चित रहेको दावी गरिरहेका छन् । प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको धनकुटामा वाम ...
धनकुटालाई प्रादेशिक राजधानी बनाउँन एमाले केन्द्रले समर्थन गर्ने योगेश भट्टराईको खुलासा (भिडियोसहित)

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन एमाले केन्द्रले समर्थन गर्ने योगेश भट्टराईको खुलासा (भिडियोसहित)

धनकुटा, १६ मंसिर । नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन जिल्लाका बाम उम्मेदवारहरुले उठाएको एजेण्डालाई एमाले केन्द्रले समर्थन गरेको बताएका छन । धनकुटामा आज संगालोखबरको लाईभ कार्यक्रम ‘संगालो संवाद’ मा बोल्दै सचिव भट्टराईले धनकुटालाई राजधानी बनाउँने एजेण्डालाई एमाले केन्द्रले सकारात्मक रुपमा लिएर समर्थन गरेको बताएका हुन । धनकुटाबासीले १ नम्बर प्रदेशको राज...
प्रादेशिक राजधानी राख्न भौतिक संरचना अध्ययनः चार शहर मध्ये धनकुटा उपयुक्त

प्रादेशिक राजधानी राख्न भौतिक संरचना अध्ययनः चार शहर मध्ये धनकुटा उपयुक्त

धनकुटा, ७ मंसिर । प्रदेश नम्बर १ को राजधानी दावी गर्दै आएका पूर्वका मुख्य चार शहरमा भौतिक संरचनाको अवस्था अध्ययन गर्दा प्रादेशिक राजधानीका लागि धनकुटा उपयुक्त देखिएको छ । प्रदेशको अस्थायी राजधानी राख्न धनकुटा, बिराटनगर, ईटहरी र धरानमा भौतिक संरचनाको अवस्था अध्ययन गरिएको थियो । अध्ययनबाट प्रादेशिक राजधानीका लागि पर्याप्त भौतिक संरचना र कम खर्चिलो हुँने भएकाले धनकुटा उपयुक्त देखिएको हो । शहरी विका...
धनकुटामा बाम गठबन्धनको सक्रियता : जिल्लाभर संयुक्त भेला, सात तहमा १४ समिति निर्माण

धनकुटामा बाम गठबन्धनको सक्रियता : जिल्लाभर संयुक्त भेला, सात तहमा १४ समिति निर्माण

धनकुटा, २१ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम गठबन्धनले धनकुटामा सक्रियता बढाएको छ । सोमबार जिल्लाका सातवटै स्थानीय तहमा चुनाव लक्षित ‘संयुक्त वाम गठवन्धन भेला’ गरिएको छ । आगामी मंसिर २१ गते हुँने दुवै चुनावलाई लक्षित गरेर एमाले र माओवादी केन्द्र सम्मिलित गठबन्धले जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा कार्यक्रम गरेको हो । चुनावमा बाम गठबन्धनका उम्मेद्वारलाई बि...
धनकुटामा प्रतिनिधि र प्रदेश सभाका लागि ११ दलका २१ जनाको उम्मेदवारी (नामावलीसहित)

धनकुटामा प्रतिनिधि र प्रदेश सभाका लागि ११ दलका २१ जनाको उम्मेदवारी (नामावलीसहित)

धनकुटा, १६ कात्तिक । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा ११ दलका २१ जनाले आज उम्मेद्वार मनोनयनपत्र दर्ता गराएका छन । प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई क्षेत्र तोकिएको धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात जनाले उम्मेद्वारी दिएका छन । त्यस्तै प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ मा ८ जना र २ मा ६ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाच...
धनकुटामा मन्त्रीको बोलिले निम्त्यायो विवाद

धनकुटामा मन्त्रीको बोलिले निम्त्यायो विवाद

धनकुटा, १२ कात्तिक । उद्योग मन्त्री सुनिलबहादुर थापाको अभिव्यक्ति विवादित भएको छ । धनकुटामा शनिवार भएको पत्रकार सम्मेलनमा उनले बिराटनगरलाई प्रादेशिक राजधानी बनाउँन एमाले धनकुटाले हस्ताक्षर गरेको बताएपछि विवाद निम्तिएको हो । मन्त्रीको उक्त अभिब्यक्ति प्रति एमालेले आईतबार धनकुटामा पत्रकार सम्मेलन गरी आपत्ती जनाएको छ । पत्रकार सम्मेलनमा एमाले कार्यबाहक अध्यक्ष दुर्गा लिंखाले मन्त्री थापाको आधारहिन र...
धनकुटा अस्पतालमा अप्रेसन सेवा सुरु, कुन-कुन हुन्छ अप्रेसन ? (भिडियोसहित)

धनकुटा अस्पतालमा अप्रेसन सेवा सुरु, कुन-कुन हुन्छ अप्रेसन ? (भिडियोसहित)

धनकुटा, १० कात्तिक । धनकुटा जिल्ला अस्पतालमा शल्यक्रिया (अप्रेसन) सेवा सुरु गरिएको छ । आवश्यक जनशक्ति र स्वास्थ्य उपकरण अभावमा सामान्य उपचार मात्र हुँने गरेको जिल्ला अस्पतालमा अव शल्यक्रियासँगै जटिल रोगको पनि उपचार हुँने भएको हो । अस्पतालमा शुक्रवार आयोजित पत्रकार भेटघाटमा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल डंगोलले शल्यक्रिया सेवा सुरु भएकाले अव बिरामीलाई उपचारका लागि तराई झर्नुपर्ने बाध्यता कम ...
धनकुटामा प्रादेशिक राजधानी माग गर्दै जुलुशसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

धनकुटामा प्रादेशिक राजधानी माग गर्दै जुलुशसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

धनकुटा, २७ असोज । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै आज जुलुश प्रदर्शनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको छ । बजार ब्यावस्थापन समितिको अगुवाईमा धनकुटा बजारमा जुलुश प्रदर्शन गर्दै क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको हो । ब्यानरसहित स्थानीय मदनचौकबाट सुरु भएको जुलुश हुलाकटोल, परिचयमोड, वीचबजार, भीमनारायण चौक हुँदै ज्ञा...
धनकुटाबाट एमालेका २९ उम्मेद्वार सिफारिस (नामावलीसहित)

धनकुटाबाट एमालेका २९ उम्मेद्वार सिफारिस (नामावलीसहित)

धनकुटा, २४ असोज । आगामी मंसिर २१ गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले धनकुटाले २९ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ २४ जनाको नाम प्रदेश संगठन कमिटिमा सिफारिस गरिएको एमाले धनकुटाले जनाएको छ । प्रतिनिधिसभामा ८ र प्रदेशसभामा २१ जना उम्मेद्वारको नाम सिफारिस गरिएको एमाले प्रचार बिभाग प्रमुख नैन ...
संगालोखबर समाचार प्रभावः धनकुटामा चोरी भएको मोटरसाईकल भेटियो (भिडियोसहित) 

संगालोखबर समाचार प्रभावः धनकुटामा चोरी भएको मोटरसाईकल भेटियो (भिडियोसहित) 

धनकुटा, ६ असोज । धनकुटाको नासल चौकबाट गत आईतबारराति चोरी भएको मोटरसाईकल फेला परेको छ । धनकुटा नगरपालिका–६ नासल चौक स्थित घर नजिक पार्किङ गरेर राखिएको को.५ प. ३६६६ नम्बरको यमाहा कम्पनीको एफजेड मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको समाचार संगालोखबर डटकमले प्रकाशन गरेको थियो । संगालोखबरको उक्त समाचार पढ्ने पाठकले चोरी भएको मोटरसाईकल देखेर संगालोखबरको कार्यालयमा जानकारी गराएपछि मोटरसाईकल धनी...
कहाँ-कहाँ तोकिँदै छन् सात प्रदेशका राजधानी ? यस्तो छ मुख्य दलका नेताहरुको लबिङ

कहाँ-कहाँ तोकिँदै छन् सात प्रदेशका राजधानी ? यस्तो छ मुख्य दलका नेताहरुको लबिङ

सरकारले दसैँअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को राजनीतिक समितिले अझै छलफलसमेत थालेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण र त्यसपछि प्रदेश नम्बर २ को निर्वाचनमा व्यस्त हुँदा अहिलेसम्म राजनीतिक समितिको बैठकसमेत बस्न नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
१ नम्बर प्रदेशका १४ जिल्लामा हर्न निषेध गरिने, बजाएमा १ हजार ५ सयसम्म जरिवाना

१ नम्बर प्रदेशका १४ जिल्लामा हर्न निषेध गरिने, बजाएमा १ हजार ५ सयसम्म जरिवाना

धनकुटा, २४ भदौ । १ नम्बर प्रदेशका १४ जिल्लामा आगामी असोज १ गतेबाट सवारी साधनलाई हर्न बजाउँन निषेध गरिने भएको छ । सवारीको चाप बढेसँगै बढ्दै गएको ध्वानी प्रदुषण न्यूनिकरणका लागि हर्न निषेध गर्न लागिएको हो । धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ईलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, झापा, खोटाङ, उदयपुर, सोलुखुम्वु र ओखलढुंगामा यो नियम लागु हुनेछ । भदौ ३१ सम्म सचेतनामुलक अभियान सञ्चालन गरेर असोज १ ग...
धनकुटा र तेह्रथुममा सडक निर्माणको बेथा: पैसा नदिई ठेकेदार सम्पर्कबिहीन भएपछि विचल्ली

धनकुटा र तेह्रथुममा सडक निर्माणको बेथा: पैसा नदिई ठेकेदार सम्पर्कबिहीन भएपछि विचल्ली

धनकुटा, १९ भदौ । धनकुटा र तेह्रथुमका बिभिन्न सडक मर्मतको करिव अढाई करोड रकम भुक्तानी नगरी निर्माण कम्पनीका पदाधिकारी सम्पर्क बिहिन भएको भन्दै पीडितहरुले आन्दोलन थालेका छन । सडक मर्मतको जिम्मा लिएको काठमाडौं स्थित वाईपी कन्ट्रक्सन विरुद्ध पीडित पेटी ठेकेदार, कामदार, पेट्रोल पम्प सञ्चालक, होटल ब्यावसायी, ब्यापारी लगायतले संयुक्त रुपमा आन्दोलन सुरु गरेका हुन । रकम भुक्तानीको माग गर्दै उनीहरुले सिध...
धनकुटा अदालतमा ६४ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा अदालतमा ६४ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा, १६ भदौ । धनकुटा जिल्ला अदालतले गत आर्थिक बर्षमा ६४.१ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । जिल्ला अदालतले शुक्रवार पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७३/०७४ को प्रतिवेदन सार्वजनिक गरेको हो । गत आर्थिक बर्षमा ९४ जिम्मेवारी सरेकोसहित ३ सय ९६ मुद्दा दर्ता भएका थिए । जसमध्ये २ सय ५४ मुद्दा फछर्यौट भएको जिल्ला न्यायाधीश किशोर घिमिरेले जानकारी दिए । उनका अनुसार १ सय ४२ मुद्दा फछर्यौट हुँन वाँकी छन । ...
महालक्ष्मी नगरको विकासमा ३५ करोड बजेट

महालक्ष्मी नगरको विकासमा ३५ करोड बजेट

धनकुटा, १४ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिकाले चालु आर्थिक बर्षका लागि करिव ३५ करोड बजेट बिनियोजन गरेको छ । बुधबार आयोजित नगर सभाको प्रथम अधिवेशनमा चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ३४ करोड ७१ लाख ९९ हजार बरावरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । अधिवेशनमा महालक्ष्मी नगरका उप–प्रमुख मञ्जु अधिकारीले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । बजेटमा चालु खर्च तर्फ २० करोड ५२ लाख ८१ ...
धनकुटा नगरको बजेटमा सडक निर्माण र पर्यटन विकासलाई प्राथमिकता

धनकुटा नगरको बजेटमा सडक निर्माण र पर्यटन विकासलाई प्राथमिकता

धनकुटा, ९ भदौ । धनकुटा नगरपालिकाले सडक निर्माण र पर्यटन विकासलाई मुख्य प्राथमिकतामा राख्दै चालु आर्थिक बर्षका लागि ४६ करोड बजेट बिनियोजन गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ४६ करोड १० लाख ४७ हजार बजेट बिनियोजन गरेको हो । शुक्रवार आयोजित नगर सभाको प्रथम अधिवेशनमा नगरका उप–प्रमुख शकुन्तला बस्नेतले बजेट सार्वजनिक गरेकी हुन । बजेटमा चालु तर्फ २४ करोड ८० लाख ४५ हजार र पूँजीगत तर्फ ...
धनकुटामा ११ हजार मतदाता थपिए (भिडियोसहित)

धनकुटामा ११ हजार मतदाता थपिए (भिडियोसहित)

धनकुटा, ८ भदौ । धनकुटामा ११ हजार मतदाता थपिएका छन । साउन १ देखि भदौ ३ गतेसम्म गरिएको फोटोसहितको मतदाता नामावली संकलनका क्रममा ११ हजार ४ सय २७ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नाम दर्ता गराउँनेमा ५ हजार ८ सय ९६ पुरुष र ५ हजार ५ सय ३१ महिला रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन । साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालय...
भोजपुरमा दश हजार मतदाता थपिए, कुन ठाउँमा कति थप ? 

भोजपुरमा दश हजार मतदाता थपिए, कुन ठाउँमा कति थप ? 

भोजपुर, ७ भदौ । भोजपुरमा दश हजार वढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार दश हजार २२ जना मतदाता थप भएका हुन् । जसमा महिला ४ हजार ६ सय २६,  पुरुष ५ हजार ३ सय ९५ र तेस्रो लिङगी १ जना रहेका छन् । सबै भन्दा धेरै जिल्ला निर्वाचन कार्यालयबाट २ हजार ८ सय ३० जना र सबै  भन्दा कम राम प्रसाद राई गाउँपालिकामा ४ सय ६२ जनाको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी केवल...
‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट (भिडियोसहित)

‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट (भिडियोसहित)

धनकुटा, ६ भदौ । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट भएका छन । धनकुटाको सामुदायिक भवनमा भएको दोस्रो चरणको पहिलो अडिसन पार गर्दै नृत्य, गायन र अभिनय बिधाका प्रतियोगिहरु तेस्रो चरणका लागि छनौट भएका हुन । अडिसनमा गायन, नृत्य, अभियान लगायत बिधाका ८३ जना सहभागि थिए । उत्कृष्ठ प्रतियोगि छनौटका लागि सुरेन्द्र महते, सुर्य वालिङ, सरोज भुजेल र...