संगालोखबर संवाददाता

धनकुटा, २३ मंसिर । धनकुटा प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार ईन्द्रमणी पराजुली बिजयी भएका छन । २० हजार ६ सय ५२ मतसहित पराजुली बिजयी भएका हुन ।

पराजुली बिजयी बनेपछि उनका साथमा तस्वीर खिचाउँदै शुभेच्छुकहरु । तस्वीर : रबिन कटेल/संगालोखबर

उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका अर्जुनबहादुर थापाले ८ हजार २ सय ३१ मत पाएका छन । १२ हजार ४ सय २१ मतान्तरले पराजुली बिजयी बनेका हुन ।

Advertisement

मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले आज साँझ ६ बजे पराजुलीलाई बिजयी घोषणा गरेका हुन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!