- संगालोखबर सम्वाददाता

धनकुटा, २३ मंसिर । धनकुटा प्रदेशसभा क मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार निरन राई बिजयी भएका छन । २० हजार ८८ मतसहित राई बिजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत पाएका छन ।

Advertisement
राई बिजयी भएपछि उनका साथमा तस्वीर खिचाउँदै शुभेच्छुकहरु । तस्वीर: रबिन कटेल/संगालोखबर

६ हजार ६ सय ४६ मतान्तरसहित राई बिजयी बनेका हुन । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले राईलाई आज साँझ ७ बजेर १५ मिनेटमा बिजयी घोषणा गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!