अर्जुन कपुर र मलाइका अरोडाले अप्रिल १९ मा विवाह गर्दै
बलिउड नायिका मलाइका अरोडा खान र नायक अर्जुन कपुरको विवाहको मिति तोकिएको बारे विभिन्न भारतीय मिडियाले समाचार प्रकाशित गरिरहेका छन् ।
भारतीय मिडिया रिपोर्टका अनुसार मलाइका अरोडा र अर्जुन कपुरले १९ अप्रिल, २०१९ मा विवाह गर्ने भएका छन् । स्रोतका अनुसार विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको छ । यसमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ ।
यद्यपि यसबारे अ...































