अछाम । अछाममा चट्याङ लागेर १५ जना घाइते भएका छन् । जिल्लाको दुई स्थानमा आएको हावाहुरीसँगै परेको चट्याङ लागेर घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

अछामको पन्चदेवल विनायक नगरपालिका ९ कालेकाडा र रामारोशन गाउँपालिका वडा नम्वर ५ मा क्रमश ११ जना र ५ जना घाईते भएका हुन्।

घाईतेहरुको उद्धार गरि वयलपाटा अस्पताल ल्याईरहेको प्रहरीले जनाएको छ। घाइते हुने मध्ये स्थानीय भिमपुरा नेपाली, दिर्गे विक, ललु विक, राधिका शाही, कल्पना बोहरा र जगत बोहरा गम्भीर घाईते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!