यस्तो देखिने भइन् दीपिका पादुकोण ‘छपाक’मा
एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित 'छपाक' नामक सिनेमामा दीपिका पादुकोण मूख्य भूमिकामा देखिदैंछिन्। सोही सिनेमाको फस्ट लुक सार्वजनिक भएको छ।
दीपिकाले ट्वीटरबाट आफ्नो लुक सार्वजनिक गरेकी हुन्।
मेघना गुल्जारको निर्देशनमा बन्ने सिनेमा आगामी वर्ष जनवरी १० मा रिलिज हुनेछ। सिनेमामा उनलाई मालती नामक पात्रमा देखिनेछिन्।
सिनेमा लक्ष्मी अग्रवाल नामक एक युवतीको जीवनीमा आधारित सिनेमा ह...































