सिन्धुपाल्चोकका भूकम्पपीडितको एकिकृत वस्ति निर्माण अभियानमा स्वेता
अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले भूकम्पबाट प्रभावित हुन गएको सिन्धुपाल्चोकको ठुलो शिरुबारीस्थित झ्याँडी गाउँमा एकिकृत नमुना बस्ती निर्माणमा सहयोग गर्ने भएकी छन्। शनिवार सो गाउँ पुगेकी स्वेताले एकिकृत वस्ति निर्माणका लागि योजना सहयोग गर्ने बताएकी हुन् ।
स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको जिल्लामा अवस्थित उक्त भूकम्प प्रभावित गाउँ निर्माणको नमुना तयार गरी आवश्यक संरचना निर्माणमा श्वेताले सरका...

