धनुषामा ‘टक्ला’ फ्याक्टर : विमलेन्द्रलाई जेलबाट ‘टक्ला’ को आर्शीवाद !
काठमाडौं, १८ कात्तिक । नेपाली राजनीतिमा विगत एक महिनादेखि अनौठा–अनौठा गतिविधि भईरहेका छन्, जुन कतिपय कल्पनाभन्दा बाहिरका देखिन्छन् ।
भनिन्छ, राजनीतिकमा सबै कुरा जायज हुन्छन् । र, अहिले त्यहीँ भइरहेको जस्तो देखिन्छ । राजनीतिमा फेरि अर्को एउटा नयाँ ट्वीष्ट आएको छ । मुख्य दुश्मन सिध्धाउन, दुश्मनको पनि दुष्मनसँग दोस्ती हुन्छ । अहिले एक अर्काको अर्काको राजनीतिक दुश्मन रहेका विमलेन्द्र निधि र संजय सा...

























