धनकुटाका किसानलाई मोवाईल बितरण
धनकुटा । कृषि ब्यवसायलाई थप ब्यवस्थित गर्दै कृषकहरुलाई समय अनकुल प्रबिधिको पहुँचमा पुर्याउँन धनकुटाका किसानहरुलाई मोवाईलसहित बिभिन्न सामाग्री प्रदान गरिएको छ ।
कृषि मन्त्रालयको आयोजना ब्यवस्थापन इकाइले बिहिवार धनकुटामा कार्यक्रम आयोजना गरी जिल्लाका ४३ कृषक समुहलाई सामाग्री प्रदान गरेको हो । कृषकहरुलाई कृषि सम्बन्धी बिषयमा जानकारी र पेशागत समस्या समाधानमा सहजताका लागि ‘कृषि सिम’ सहितको सामसुङ कम्प...

